मकवानपुर, २४ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामालाई काठमाडौँमा सम्मान गरिएको छ । ११४ औँ अन्तरष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा चन्द्रलोक प्रतिष्ठानद्वारा मेयर लामालाई सम्मान गरिएको हो । महिला हिंसा तथा चेलिबेटी बेचबिखन […]