समाचार

हेटौँडाबाट सुरु हुँदै घरमै राहदानी सेवा

हेटौँडा । अब मकवानपुरका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी सीधै घरमै पु¥याउने नयाँ व्यवस्था लागू गर्न लागेको हो । यो सेवा आगामी वैशाख २ गतेदेखि औपचारिक […]