मकवानपुर । नागरिक एपमा आईडी बनाउँदा धेरैलाई नागरिकता नम्बर वा विवरण नमिलेको भन्दै समस्या देखाईन्छ । त्यसो गर्दा धेरै नेपालीहरुले नागरिक एपको आईडी खोल्न सकेका छैनन् । यदि तपाई पनि यो समस्या भोग्दै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस्–