समाचार

मकवानपुर जिल्ला लिग क्वालिफाईमा बेलडाँडा र बकैया भिड्ने

मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिता २०८० को फाईनल खेलमा बकैया १२ को बकैया युथ क्लब र हेटौँडा १२ बेलडाँडाको पञ्चशील युवा क्लब भिड्ने भएका छन् । यी दुई टोलीलले मंसिर ३० गते […]