समाचार

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

मकवानपुर, २५ मंसिर । बागमतीका प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । प्रमुख शर्मा शनिबार विहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयालका अनुसार शर्माको काठमाडौंको हेल्पिङ् […]