समाचार

हेटौँडा अस्पताल बागमती प्रदेशमै दोस्रो उत्कृष्ट अस्पताल घोषणा

मकवानपुर, ४ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा अवस्थित हेटौँडा अस्पताल बागमती प्रदेशको दोस्रो उत्कृष्ट अस्पताल हुन सफल भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षामा हेटौँडा अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित हुँदै सम्मानित भएको हो । आर्थिक वर्ष २०७९/८० […]