हेटौँडा । भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताले सोमबारको हिंसात्मक घटनापछि आज पनि हेटौँडामा प्रदर्शन तीव्र पारेका छन्। प्रहरीको सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरूले हेटौँडा–२ स्थित उपमहानगरपालिका कार्यालय अगाडि नाराबाजी गरेका छन्। हेटौँडा–४ शीतल महल चोकमा देखिएका प्रदर्शनकारी सिमाचोक, बुद्ध चोक हुँदै […]