मकवानपुर, १३ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिकामा ७० वर्षीय एक वृद्धको भिरबाट लडेर मृत्यू भएको छ । भिमफेदी गाउँपालिका वडा नम्बर ३ बेसारघारीका वृद्ध गणेशबहादुर स्याङ्तानको भिरबाट लडेर ज्यान गएको हो । आईतबार घर नजिकैको जंगलमा घाँस काट्न गएका स्याङ्तान […]