हेटौँडा । भारतको सिलिगुडीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रणामी बाइजुराज संघको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। साउन ९ र १० गते आयोजित उक्त सम्मेलनमा नेपाल, भुटान र भारतका विभिन्न प्रान्तहरूबाट महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। गुरुजी श्री १०८ मोहनप्रियाचार्य […]