समाचार

बकैयामा उपाधि जित्ने खेलाडीहरुलाई सम्मान

मकवानपुर, ३ माघ । मकवानपुरको बकैया गाउँपालिकामा आयोजित पाँचौं बकैया कप फुटबल प्रतियोगितामा उपाधि चुम्न सफल खेलाडीहरुलाई सम्मान गरिएको छ । फुटबल प्रतियोगितामा बकैया ५ नम्बर वडाले विजय प्राप्त गरेकोप्रति हौसला तथा प्रोत्साहनका लागि खादा ओढाएर सम्मानपत्र वितरण गर्दै सम्मान […]