मकवानपुर, १६ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा वडा नम्बर १५ शिखरपानी दमारटोलबाट लागुऔषधसहित २ जनालाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले लागुऔँषधसहित हेटौंडा–१५ का २५ वर्षीय राजकुमार मोक्तान र हेटौंडा–१६ का १९ वर्षीय किशोरलाई पक्राउ गरेको हो । बुधबार साँझ […]