समाचार

हेटौँडा–१ नकौलीमा स्वास्थ्य चौकी उद्घाटन

मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ नकौलीमा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सोमबार स्वास्थ्य चौकीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकीको उद्घाटन भएसँगै […]