समाचार

मकवानपुरगढी–४ कालिखोलामा कोदो संकलन

मकवानपुर, २ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोला स्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लि.ले आईतबारदेखि त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित कोदो खरिद गरि संकलन गर्न शुरुवात गरेको छ । सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकम […]