समाचार

प्रहरीद्वारा गोली प्रहार, २ जना घाईते

महोत्तरी, २९ कात्तिक । महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् । दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । […]