समाचार

पदमपोखरीमा सहकारी शिक्षा शिविर विस्तारित मञ्च कार्यक्रम

मकवानपुर, १५ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीमा मंगलबार सहकारी शिक्षा शिविर विस्तारित मञ्च कार्यक्रमको आयोजना गरिएको छ । महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१३ को आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा सहकारीलाई कसरी […]