हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्रीसमक्ष संयुक्त राजीनामा पत्र पेस गरेको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाद्वारा हस्ताक्षरित पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम […]