समाचार

पदमपोखरी अस्पतालको सेवा शुरु

चन्द्र घलान, मकवानपुर, ५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरी अस्पतालको सेवा आजदेखि शुरु भएको छ । आज बिहान हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले अस्पतालको उद्घाटन गर्नुभएपछि अस्पतालको सेवा शुरु भएको हो । अस्पतालको उद्घाटनमा […]