समाचार

बागमती प्रदेश प्रमुख शर्माद्धारा तमु ल्होछारको शुभकामना

मकवानपुर, १५ पुस । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार मनाइँदै गरिएको गुरुङ जातिको महत्वपूर्ण पर्व तमु ल्होछारका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु ल्होछार मनाइँदैछ […]