मकवानपुर, ७ पुस । मकवानपुरको मकवानपुरगढीमा आयोजित मकवानपुरगढी उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता २०८० अन्तर्गत आज सेमिफाईनल र फाईनल खेलहरु हुँदैछ । शनिबारको पहिलो सेमिफाइनल प्रतिभा युवा क्लब र जालपादेवि माध्यमिक विद्यालयबिच हुँदैछ भने दोस्रो सेमिफाइनल खेल वडा नम्बर ८ […]