समाचार

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई हेटौंडामा सम्मान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बुधबार हेटौंडामा सम्मान गरिएको छ । नव नियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले सम्मान गरेको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको थियो । […]