मकवानपुर, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्व संयोजक तथा मकवानपुरे व्यवसायी राजकुमार न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली […]