समाचार

न्युरेनीमा सिमेन्टको बेञ्च

मकवानपुर, १७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० न्युरेनीका विभिन्न स्थानमा सिमेन्टको बेञ्च राखिएको छ । न्युरेनीमा आवतजावत गर्ने यात्रुहरुलाई बस्न र त्यहाँको वातावरण नियाल्न सजिलो होस् भन्ने उदेश्यका साथ न्युरेनी टोल विकास संस्थाले विभिन्न स्थानमा सिमेन्टको बेञ्च […]