काठमाडौँ, २९ कात्तिक । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा रुखमा मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय […]