समाचार

नक्कली नोटसहित २ जना पक्राउ

पर्सा, २ मंसिर । पर्साकाे वीरगञ्जमा नक्कली नाेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । वीरगञ्जको सिटी मार्केटमा कपडा […]