मकवानपुर, १६ फागुन । नेपाल मगर संघ मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार ४२ औँ स्थापना दिवस मनाएको छ । संघले मगर परिकार सहितको खाना महोत्सव र साँस्कृतिक कार्यक्रमहरु गर्दै संघको स्थापना दिवस मनाएको हो । संघका मकवानपुर जिल्ला अध्यक्ष […]