मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । हेटौँडा बजारबाटबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले डडेलधुरा आलिताल गाउँपालिका ६ घर भई बागमती […]