समाचार

बजेट भाषण ३ बजे मात्रै हुने

मकवानपुर । नेपाल सरकारको आर्थिक वर्ष २०८१–०८२ को बजेट वक्तव्य आज ३ बजेको लागि सरेको छ । यसअघि आज दिउँसो १ बजेका लागि तय भएको बजेट भाषण सरकारकै अनुरोधमा ३ बजेका लागि सरेको हो । बजेट वक्तव्यका लागि प्रतिनिधि सभा […]