समाचार

बालमैत्री शासनका लागि शिक्षक र विद्यार्थीहरुको प्रतिवद्धत्ता

जी. न्यौपाने, मकवानपुर, १७ माघ । बालमैत्री स्थानीय शासन नीतिगत प्रकृयागत अवलम्बन, कार्यान्वयन त घोषणाको लागि हटौँडा उपमहानगरपालिका १ नम्बर वडास्थित यातायात ईङ्गिलस बोर्डिङ स्कूलका प्रधानाध्यापक, शिक्षक शिक्षिका र विद्यार्थीहरुले एक साथ प्रतिवद्धता जनाएका छन् । १ नम्बर वडा अध्यक्ष […]