मकवानपुर, १ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ शिरुडाडामा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं.२ बस्ने ४ बर्षीय प्रभास बोम्जन रहेको प्रहरीले जनाएको छ । कान्तिलोकपथ सडकखण्डमा जितपुर तर्फबाट लेनडाडा तर्फ […]