जी. न्यौपाने, मकवानपुर, २८ माघ । मकवानपुरको हेटौँडामा ऋतमभरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । पुननर्वा अस्पतालको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका थिए । हेटौँडाको अमर माध्यमिक विद्यालय प्राङ्गणमा गरिएको स्वास्थ्य शिविरमा […]