समाचार

वृद्धवृद्धालाई एक छाक खाना सहयोग

मकवानपुर, २० माघ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति मकवानपुरले ऊँ वृद्धाश्रममा रहेका वृद्धावृद्धालाई खाना खुवाउने उदेश्यले १० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित ऊँ वृद्धाश्रममा आश्रित रहेकाहरुलाई एक छाक भएपनि खाना […]