मकवानपुर, २७ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङमा आईतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ । मोटरसाईकल दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक हेटौँडा ४ निवासी १५ वर्षीय मैन थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो […]