मकवानपुर, २५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक वैज्ञानिक हिसाबले शैक्षिक क्षेत्रमा दरबन्दी मिलान गरेको छ । लामो समयसम्म व्यवस्थित हुन नसकेको दरबन्दी मिलान गर्दै नगरपालिकाले व्यवस्थित पठनपाठनका लागि दरबन्दी मिलान गरेपछि सबैले स्वागत गरेका छन् । उपमहानगरभित्रका ३२ विद्यालयका […]