मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीमा जंगली हात्तिले घरमा क्षति पुराएको छ । समय–समयमा जंगली हात्तिको आतंक मच्चिने गरेको यस क्षेत्रमा फेरि हात्तिको आक्रमण भएको हो । हात्तिले स्थानीय माइला चेपाङको जस्ताले छाएको काठको एक तले घरमा आंशिक रुपमा […]