समाचार

श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्ससमा ढकाल

मकवानपुर । अमेरिकाको टेक्सस राज्यको हर्स्ट स्थित श्रीकृष्ण प्रणामी हिन्दू समाजको १६ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको साधारण सभाले मन्दिर सञ्चालक समितिको अध्यक्षमा दिपक ढकाललाई सर्वसम्मत चयन गरेको छ। मन्दिरका अनुसार अधिवेशनले ढकालको नेतृत्वमा […]