बारा, १४ कात्तिक । बाराको कलैयास्थित एक बोर्डिङ स्कूलका प्रिन्सिपलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक पूर्व शिक्षिकाक सहित ६ […]