मकवानपुर, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) हेटौँडा उपमहानगरपालिका ३ नम्बर वडा कमिटि बैठक सम्पन्न भएको छ । वडा कमिटि बैठकले हेटौँडा उपमहानगरपालिकाका १० वटै वडामा सदस्य तथा संगठन विस्तारका लागि नेता कार्यकर्ता परिचालन गर्ने नगर कमिटिको निर्णयलाई […]