समाचार

अवैध लागूऔषधसहित ९ जना पक्राउ

मकवानपुर, २१ पुस । नेपाल प्रहरीले देशका विभिन्न स्थानहरुबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार उनीहरुलाई प्रहरीले प्राप्त सूचनाका आधारमा पक्राउ गरेको हो । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने […]