हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ। संघअन्तर्गतको कृषि प्रवर्द्धन समितिको संयोजनमा चैत १३ गतेदेखि १६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ। किसान तथा कृषि उद्यमीहरूको मनोबल […]