समाचार

हेटौँडामा घरेलु उत्पादन, कृषि मेला तथा नृत्य प्रतियोगिता हुने

मकवानपुर, २७ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा ‘घरेलु उत्पादन्, कृषि उपज प्रदशर्नी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता–२०८०’ हुने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयको आयोजनामा आउँदो पुस २ र ३ गते मेला […]