हेटौँडा १९ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तिलेटमा गोबर ग्यास ट्याङ्कीभित्र आगोले जलेर एक जना घाईते भएका छन् । आईतबार बिहान छिमेकीको गोबर ग्याँस ट्याङ्की सफा गरिरहेका हेटौँडा–६ हात्तिलेटका २६ वर्षीय समित राई आगोले जलेर घाईते भएका […]