मकवानपुर, १९ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । खैरो हेरोईन् जस्तो देखिने पदार्थ ८ ग्रामसहित चितवन भरतपुर महानगरपालिका–१२ नौरङगे बस्ने ३३ वर्षीय विशाल दराई […]