मकवानपुर, १० पुस । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले किराँत समुदायमा मंगलबार मनाइँदै गरिएको उँधौली पर्वका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले हाम्रो देशका आदिवासी जनजातिहरु प्रकृतिसंग जीवनका हरेक पक्षहरुसंग एकाकार […]