समाचार

१०८ थान ब्ल्याङ्केट सहयोग

मकवानपुर, १० फागुन । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरले १०८ थान ओढ्ने ब्ल्याङ्केट सहयोग प्रदान गरेको छ । यही फागुन १७ गतेदेखि २३ गतेसम्म श्रीकृष्ण प्राणामी धर्म जागनी ज्ञान महायज्ञ आयोजना गर्न लागेको श्रीकृष्ण प्रणामी मन्दिर श्रीकृष्ण कृपाधाम तथा प्राणनाथ […]