समाचार

स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने

मकवानपुर, ८ माघ । हेटौँडामा स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि–२० दोस्रो क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिइएको हो । प्रतियोगिता माघ २० गतेदेखि संचालन हुनेछ । प्रतियोगितामा मकवानपुर जिल्लाका […]