समाचार

संघीयता कार्यान्वयन सुधारोन्मुख भएको मुख्यमन्त्री जम्मकट्टेलको दाबी

मकवानपुर, १२ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयता कार्यान्वयन सुधारोन्मुख भएको दाबी गर्नुभएको छ । बिहीबार हेटौंडामा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले संघीयता कार्यान्वयन सुधारोन्मुख भएको दाबी गर्नुभएको हो । उहाँले दोहोरो […]