समाचार

मकवानपुरगढी ७ मा ट्रान्स्फर्मरको बिजोग, स्थानीयमा त्रास

मकवानपुर, ३० मंसिर । मकवानपुरको मकवानपुरगढी ७ सुकौरा गोले टोलमा ट्रान्स्फर्मरबाट विद्यूत सर्ट भइरहेकोले स्थानीयहरुमा त्रास फैलिएको छ । स्थानीय यादव अधिकारीका अनुसार ट्रान्स्फर्मरमा प्रयोग गरिएका स्विच प्लगहरु जिर्ण भएकाले अहिले त्यसबाट करेन्ट सर्ट भइरहेको छ । जिर्ण अवस्थामा भएका […]