समाचार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

मकवानपुर, २१ माघ । नेपाल प्रहरीले देशका विभिन्न भागबाट ७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई […]