मकवानपुर, ३ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङस्थित चुरेहिल हस्पिटल बुधबारदेखि नयाँ व्यवस्थापनसहित संचालनमा आउने भएको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज सिएमसीसँगको सहकार्यमा चुरेहिल हस्पिटलको नयाँ व्यवस्थापन गरिएको हो । नयाँ व्यवस्थापन थप भएसँगै हस्पिटलबाट […]