समाचार

परिचय बचत तथा ऋण सहकारीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

मकवानपुर, २८ पुस । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सकारीले गत अर्थिक वर्षमा दश करोड २८ लाख ७१ हजार ८ सय रुयौँया […]